मनोरञ्जन

मलाई लाग्छ, फिल्ममा चीन र नेपालको साझेदारीले भए दुई मुलुकको सम्बन्ध प्रगाढ बन्छः राजदूत सोङ

Banner

काठमाडौं, चैत ३-

चीनले नेपाली फिल्मलाई स्वागत गर्न आफूहरु तयार रहेको बताएको छ । काठमाडौंमा सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूत छन सोङले आफ्नो मुलुकले धेरैभन्दा धेरै नेपाली फिल्मलाई आयात गर्न तयार रहेको बताएका हुन् ।

राजदूत सोङले भने, ‘चीन धेरैभन्दा धेरै नेपाली फिल्म आयात गर्न चाहन्छ । मलाई लाग्छ, फिल्ममा चीन र नेपालको साझेदारीले दुई मुलुकका जनताको सम्बन्ध थप निकट र प्रगाढ बन्नेछ ।’ चिनियाँ बक्सअफिसमा यसवर्ष उच्च कमाइ गरेको ‘द वान्डरिङ अर्थ २’को उदाहरण दिँदै चीनले नेपालबाट यस्तै ब्लकबस्टर फिल्मको अपेक्षा गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>