चितवन विशेष

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी

०
Banner

चितवन, फागुन २९–

पूर्वीचितवनको रत्ननगरपालिका–१८ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अर्जुन चौधरी चयन भएका छन् ।

आज (सोमबार) चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा रोजनाथ पाठक, सचिवमा खगराज रिजाल, कोषाध्यक्षमा सरस्वती सापकोटा रिजाल चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्णप्रसाद सापकोटा, पवन सुवेदी, पार्वती उपाध्याय पौडेल, भुमिसर ढुंगाना, मनुमाया वि.क., सरस्वती सेढाई र सीता दवाडी चयन भएका छन् ।

यसैगरि लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा सागर मिश्र, सदस्यमा मनबहादुर थापा मगर चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>