Breaking News
सर्वोच्चको आदेशले बाहिर तरंग भएपनि म विल्कुल चिन्तित थिइनँः प्रचण्ड
०

काठमाडौं, फागुन २९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताए । ‘म विल्कुल चिन्तित थिइनँ’, उनले भने, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























