Breaking News
म पार्टीकै महामन्त्री छु, मन्त्री हुन्न: गगन थापा
०

काठमाडौं, फागुन २८-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको बताएका छन्। सेजनले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले आफू मन्त्री नबन्ने बताएका हुन् । आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताए।
‘उनले भनेर्, मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो, संसद र प्रधानमन्त्रीकहाँ यो कुरा उठाउने हो, ‘न म अहिले मन्त्री बन्ने हो, न म अहिले मन्त्री बन्न मिल्छ। कांग्रेस सरकारमा रहिरहँदा सफल बनाउने हो।’
सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्न नहुने उनले बताए। ‘परिणाम के दियो भन्ने आधारमा हेर्ने हो,’ उनले भने, ‘नत्र ५ वर्ष खेर जान्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























