मनोरञ्जन

सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ को ‘मन रोग’ गीत सार्वजनिक (भिडिओ)

Banner

काठमाडौँ, फागुन २८-

अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ को गीत सार्वजनिक भएको छ।

आइतबार ओएसआर डिजिटल युट्यब च्यानलमार्फत फिल्ममा समावेशी ‘मन रोग’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा सज्जा चौलागाईंको स्वर रहेको छ।

सुश्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतम र रिकेश गुरूङले संगीत भरेका छन् भने संगीत संयोजन सुशान्त गौतमको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>