मनोरञ्जन

अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक

Banner

काठमाडौं, फागुन २८-

बलिउड अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ। आइतबार बिहान उनकी आमा स्नेहलता दीक्षितको ९१ वर्षको उमेरमा मृत्यु भएको हो।

माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनको अन्तिम संस्कार दिउँसो ३ बजे गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>