Breaking News
सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने
०

काठमाडौं, फागुन २७-
सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी (जसपा0बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।
जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार हुनेछन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























