मनोरञ्जन
‘छड्के २’ फ्लप भएपछि अनमोलको पहिलो धारणाः फिल्ममार्फत मैले दर्शकलाई निराश बनाए, दुःखी छु
०

काठमाडौं, फागुन २६-
पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।
नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























