मनोरञ्जन

राजु र तारा श्रीस मगरको स्वरमा ७० वर्षपछि पुनः रेकर्ड भयो धर्मराज थापाको गीत ‘हरियो भन्नु’

Banner

काठमाडौँ , फागुन २६-

हरेक नेपालीको ढुकढुकी जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वर रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।

मंगोलियन हर्टका लोकप्रिय गायक राजु लामाको स्वरमा आएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गर्दै फिमेल भोकल समेत राखिएको छ । गीतको फिमेल भर्सनका लागि मन्दिरा ढुङ्गेलले शब्द गरेकी छन् । गीतमा महिला स्वर भने तारा श्रीस मगरको छ ।

यो गीत पहिलो पटक बिसं २०१० सालमा कलकत्तामा रेकर्ड भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>