बलिउड/हलिउड

भारतीय गायक तथा कवि ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने

Banner

काठमाडौं, फागुन २५-

भारतीय गायक तथा कवि ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्तामाझ लोकप्रिय उनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिने भएका हुन् ।

ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न आफू उत्साहित रहेको उनले बताएका छन् ।

आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>