मनोरञ्जन

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज चितवनको सौराहामा विवाह बन्धनमा बाँधिदै

Banner

काठमाडौँ, फागुन २५-

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त निम्त्याइएको छ। दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

केही अगाडि विवाह गर्ने सार्वजनिक गरेका दुबैले बुधबार इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>