Breaking News
प्रचण्डका लागि अगाडि जाने बाटो नभएकोले एमालेतिरै फर्किन्छन्: योगेश भट्टराई
०

काठमाडौं फागुन २५-
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः एमालेतिरै फर्किने बताएका छन् । राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने बताएका हुन् ।
प्रचण्डले सहयात्री दललाई दुःख दिएको टिप्पणी गर्दै भट्टराईले भने, ‘प्यासेन्जरलाई दुःख दिनुभो, गाडी छोडेर हिँड्नुभो ।’ प्रचण्ड फेरि एमालेतिरै फर्किने विश्वास व्यक्त गर्दै उनले भने, ‘ फर्किंदै आउनुहोला फेरि हेरौं । कता जानुहोला र १ आउने ठाउँ छ, जाने ठाउँ छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























