मनोरञ्जन
ह्याप्पी होली फ्रम नेपाल भन्दै ‘बाहुबली’ अभिनेत्री तमन्नाले मनाइन नेपाल आएर होली
०

काठमाडौँ, फागुन २४-
‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटियाले नेपालमा होली मनाएकी छन्। होलीको बिदा मनाउन नेपाल आएकी तमन्नाले होलीको रङसहितको तस्बिर सार्वजनिक गर्दै नेपालमा रहेको उल्लेख गरेकी छन्।
तमन्नाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नेपालमा होली मनाएको तस्बिर पोस्ट गरेकी छन्। क्याप्सनमा नेपालमा रहेको उल्लेख गरेकी छन्। उनले तस्बिरमा क्याप्सन लेखेकी छन्, ‘ह्याप्पी होली फ्रम नेपाल।’ उनले सबैलाई शुभकामनासमेत दिएकी छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























