मनोरञ्जन

निशा अधिकारीले हालिन् पति क्रिकेटर शरदविरुद्ध अंशवण्डाको मुद्दा

Banner

काठमाडौं, फागुन २२-

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै मुद्दा हालेकी छन् । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो ।

निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । २०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>