मनोरञ्जन
सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक (भिडिओ)
०

काठमाडौं, फागुन १९
सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ।
यो फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक ट्रेलरमा राजनीतिक र सामाजिक कथालाई उठान गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























