मनोरञ्जन

अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक (भिडिओ)

Banner

काठमाडौँ, फागुन १५-

अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा विद्रोही पात्रको रूपमा देखिएकी छन्।

प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>