मनोरञ्जन

पललाई हात मिलाएर स्वागतसहित बधाई दिन जेलमै पुगे तनहुँका एसपी

Banner

काठमाडौं, फागुन १५-

अभिनेता पल शाह बधाई दिन तनहुँका प्रहरी प्रमुख एसपी जेलमै पुगेका छन् । बधाई दिन तनहुँ एसपी अवदेश विष्ट जेलमै पुगेका हुन् । एसपी विष्टले पललाई बधाईसहित हात मिलाएर स्वागत गरे ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>