Breaking News

एमालेले गर्‍यो सरकार छाड्ने निर्णय, समर्थन पनि फिर्ता

Banner

काठमाडौँ, फागुन १५–

अन्ततः नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । यसअघि एमालेले तत्काल सरकार नछाड्ने र समर्थन फिर्ता पनि नलिने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>