भिडियो
नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ लाई भारतमा ५ अवार्ड
०

काठमाडौँ, फागुन १५-
नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भएको छ । ‘बाबासाहेब डा. बी.आर.अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो संस्करणमा ‘रेलको बाटो’ ले विभिन्न पाँचवटा अवार्ड जितेको हो ।
उत्कृष्ट भिडियो, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको भिडियोका निर्देशक लक्षमण सुनारले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























