Breaking News
प्रचण्डजीले सम्झौता अनुसार हामीलाई भोट हाल्नेमा म विश्वस्त छुः ओली
०

काठमाडौं, फागुन १३-
नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता अनुसार आफूहरुलाई भोट हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।
ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























