Breaking News
चितवन २ को उपचुनावका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिएका छौँ: प्रवक्ता महत
०

काठमाडौं, फागुन १३-
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चितवन क्षेत्र नम्बर २ मा तय गरिएको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको बताएका छन् ।
सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिनेउम्मेदवारबारे निर्णय गर्ने अधिकार देउवालाई दिएको बताएका हुन् ।
उनले उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिने बताए ।
चितवन-२ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























