मनोरञ्जन
अभिनेत्री तथा गायिका सेलेना गोमेज बनिन् इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला
०

काठमाडौं, फागुन ११-
हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बनेकी छन् । नेपाली समयानुसार आज बिहानसम्म सेलेनालाई पछ्याउनेको संख्या सोही अवधीसम्म ३८०,८५३,२९३ पुगेको छ ।
३० वर्षिया पपस्टार गोमेज सेलिव्रिटी काइली जेनरलाई उछिन्दै दोस्रोपटक शीर्षस्थानमा उक्लिएकी हुन् । यसअघि पनि सेलेना धेरै पछ्याइने महिला बनेकी थिइन् तर उनलाई त्यतिबेला काइलीले उछिनेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























