Breaking News
पहिलाको कुरा भुलेर नयाँ शिराबाट अघि बढ्न प्रचण्डलाई देउवाको आग्रह
०

काठमाडौं, फागुन ८-
नेपाली कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक रूपमा प्रस्ताव राखेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता आइतबार बेलुका बालुवाटार पुगेर राष्ट्रपतिमा सहकार्यको प्रस्ताव राखेका हुन्।
देउवाले विगतका कुरा भुलेर राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव राखेका हुन्। चुनावपछि पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न कांग्रेसले अस्वीकार गर्दा तत्कालिन गठबन्धन टुटेको थियो। यो कुरा भुल्न देउवाले आग्रह गर्दै नयाँ शिराबाट अघि बढ्नका लागि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























