मनोरञ्जन

साइबर अपराध सम्बन्धी उजुरीपछि बिन्दबासिनी म्युजिकका सञ्चालक पक्राउ

Banner

काठमाडौं, फागुन ८-

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो। उनी विदेशबाट फर्कँदै थिए।

ब्युरोका एसएसपी नविन्द अर्यालले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको बताए । केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>