मनोरञ्जन
शुक्रबार रिलिज भएको ‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा
०

काठमाडौं, फागुन ७-
चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युबको पहिलो नम्बर ट्रन्डिङमा परेको छ।
शुक्रबार रिलिज भएको ट्रेलर आजसम्ममा युट्युबको नम्बर १ ट्रेन्डिङमा परेको हो । भिडिओलाई हालसम्म १० लाख पटक हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























