मनोरञ्जन

अभिनेत्री जेबिकाले गरिन् प्रेमी मनोजसँग विवाह

Banner

काठमाडौंँ, फागुन ४-

अभिनेत्री तथा मोडल जेबिका कार्कीले प्रेमी मनोज जोशीसँग विवाह गरेकी छन् । बिहीबार बत्तिसपुतली स्थित अनुप फुडल्याण्डमा आफन्त र सीमित साथीभाइको उपस्थितिमा उनले विवाह गरेकी हुन् । विगत पाँच वर्षयता प्रेममा रहेका कार्की र जोशीको केही अगाडि इन्गेजमेन्ट भएको थियो । विवाहको रिसेप्सन भने फाल्गुण ७ गते राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>