मनोरञ्जन

मदिरा सेवन गरेर कुटपिटमा उत्रिएपछि कलाकार म्याकुरी प्रहरी हिरासतमा

Banner

विराटनगर, फागुन ३-

कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन् । मोरङ्गको बेलबारीस्थित चिम्नी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेर कुटपिटमा उत्रिएपछि बेलबारी प्रहरीले उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलारबारीका प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले होटलमा होहल्ला र कुटपिट भएपछि कलाकार म्याकुरीलाई नियन्त्रणमा लिएको बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>