मनोरञ्जन
सिद्धार्थ र कियाराको रिसेप्सन पार्टी
०

काठमाडौं, फागुन १-
बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीले मुम्बईमा एक भव्य रिसेप्सन पार्टी दिएका छन्।
आइतबार उनीहरूको पार्टीमा थुप्रै बलिउड कलाकार सहभागी भएका थिए।
उनीहरूको विवाह पार्टीमा आलिया भट्ट, नीतु कपूर, करीना कपूर खान, शिल्पा शेट्टी, अजय देवगन, काजोल, करण जोहर, दिशा पाटनी, गौरी खान, कृति सेनन, अभिषेक बच्चनलगायत सहभागी थिए।
सिद्धार्थ र कियाराले ७ फेब्रुअरीमा विवाह गरेका हुन्। उनीहरूको वैवाहिक समारोह जैसलमेरको सूर्यगढ दरबारमा थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























