मनोरञ्जन

भ्यालेन्टाइनको अवसरमा भिभोले ल्यायो आकर्षक अफर

Banner

काठमाडौं, माघ २९-

भ्यालेन्टाइनको अवसरमा भिभोले आकर्षक अफर ल्याएको छ । यहिँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले १५ हजार रूपैयाँको स्टेकेशन जित्ने मौका रहेको कम्पनीले बताएको छ ।

भिभोका सम्पूर्ण स्मार्टफोनको खरिदमा उक्त अफर प्रदान गरिरहेको छ ।

कम्पनीका अनुसार भिभोका ‘भी २३ ई’ फोटोग्राफीप्रति रुचि भएका वा तस्बिर क्लिक गर्न मन पराउने व्यक्तिलाई उपहार दिनको लागि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । दुईवटा भेरियन्टमा रहेको यस स्मार्टफोनको मुल्य (८ + १२८ जीबी) ३६ हजार ९ सय ९९ रुपैयाँ र (८ + २५६ जीबी) को ४१ हजार ९ सय ९९ रूपैयाँ रहेको छ ।

त्यसैगरी ‘वाई २० एस’ अर्को उपहार विकल्प रहेको छ । गुणस्तर र स्टाइलको प्रतिक स्मार्टफोन प्रियजनको लागि उत्कृष्ट उपहार मुल्य जस्को मूल्य २३ हजार ४ सय ९९ रूपैयाँ रहेको छ ।
‘वाई १५ सी’ स्पष्ट तस्वीरका लागि यो प्रियजनका लागि उत्तम उपहार हुनसक्छ र यसको मूल्य १४ हजार ९ हजार ९९ रूपैयाँ रहेको छ ।

‘वाई ५३ एस’ शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन जसको मूल्य ३० हजार ९ हजार ९९ रूपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>