मनोरञ्जन

गायक युगल र गायिका बर्तिकाले गरे विवाह

Banner

काठमाडौं, माघ २७-

गायक युगल गुरुङ र गायिका बर्तिका एम राईले विवाह गरेका छन्।

उनीहरूले बिहीबार पारिवार, नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। युगल र बर्तिकालाई साथीहरूले सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन्।

युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>