मनोरञ्जन

संसदमा ‘पठान’को प्रशंसा गर्दै मोदीले भने- दशकौंपछि कश्मीरका हल हाउसफुल चले

Banner

भारत, माघ २६-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’को प्रशंसा गरेका छन् । कश्मीरको ठूलो सहर श्रीनगरका थिएटर हाउसफुल चलिरहेको पनि उनले टिप्पणी गरे ।

३२ वर्षपछि श्रीनगरका हलहरु हाउसफुल चलिरहेका थिए । चाखलाग्दो कुरा के छ भने मोदीले आम दर्शकमा पठानको प्रभावको बारेमा चर्चा गर्दै भने, ‘श्रीनगरका थिएटरहरु दशकौंपछि हाउसफुल चलिरहेका छन् ।’

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>