मनोरञ्जन
दशैंसम्म छोरीको स्याहारमा रमाएपछि पुनः फिल्म क्षेत्रमा फर्कने श्वेताको योजना
०

काठमाडौं, माघ २५-
श्वेता खड्का छोरी ब्रायनालाई स्याहारमा व्यस्त छिन् । कम्तीमा आगामी दशैंसम्म ‘मदरहुड’मै समय बिताउने उनको योजना छ । त्यसपछि फिल्म र व्यवसायको दैनिकीमा फर्कने तालिकामा छिन् । दशैंपछि फिल्मको प्रोजेक्टलाई अघि बढाउने उनको योजना छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























