मनोरञ्जन
‘द भ्वाइस अफ नेपाल’ का विजेता करण राईको पहिलो आधिकारिक गीत ‘चङ्गा’ मा दयाहाङको अभिनय
०

काठमाडौ, माघ २३-
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणको ‘द काईट्स’ एल्बममा समावेश ‘चङ्गा’ गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देबेशकै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























