Breaking News
कारण नबताइ रास्वपाका निवर्तमान मन्त्रीहरूको पत्रकार सम्मेलन स्थगित
०

काठमाडौं, माघ २३-
राष्ट्रिय स्वतन्त्र पार्टीका तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरिएको छ । हिजो पदबाट राजीनामा दिएकाकुनै कारण नबताइकन पत्रकार सम्मेलन स्थगनको हो ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय लिएको थियो । त्यसलगत्तै श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























