Breaking News
रवि लामिछानेको पार्टी रास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन कायमै राख्ने
०

काठमाडौं, माघ २२–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ ।
जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























