राजनीति

राष्ट्रपति निर्वाचनमा सहमति नभए विचार मिल्ने पार्टीसँग अघि बढ्ने माओवादीको निर्णय

Banner

काठमाडौं, माघ २१-

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा सहमती गरी अघि बढ्ने निर्णय गरेको छ।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्‍द्र पौडेलले बताए।

‘दुई महिनाभित्र राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव हुन्छ। त्यसमा सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जानेगरी हाम्रो बैठक सकेको छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>