Breaking News

हाम्रो राष्ट्रियसभा उपाध्यक्षमा दाबी नभएपनि सबैदलसँग बुझ्नेर साझा उम्मेदवार उठाउँछौँः नेपाल

Banner

काठमाडौं, माघ २१

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफनो पार्टीको दाबी नभएको बताएका छन् ।

सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको दबाब नभएको बताएका हुन् ।

उनले विपक्षी दलबाट सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने बताए । उनले भने,‘सबैदलसँग कुरा बुझ्नेर साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं । कुनै पार्टी विशेषले मत मागेको छैन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>