Breaking News

हाम्रो राष्ट्रियसभा उपाध्यक्षमा दाबी नभएपनि सबैदलसँग बुझ्नेर साझा उम्मेदवार उठाउँछौँः नेपाल

०
Banner

काठमाडौं, माघ २१–

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा उपाध्यक्षमा आफनो पार्टीको दाबी नभएको बताएका छन् ।

सिहंदरबारमा नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको दबाब नभएको बताएका हुन् ।

उनले विपक्षी दलबाट सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने बताए । उनले भने,‘सबैदलसँग कुरा बुझ्नेर साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं । कुनै पार्टी विशेषले मत मागेको छैन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>