चितवन विशेष
किसानले सडकमा तरकारी फालेपछि रविले भनेः प्रिय चितवन केही दिनमा भेट्न आउँदै छु
०

चितवन, माघ २०–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका किसानले सडकमै तरकारी फालेपछि यसको समाधानमा लागि पर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् ।
प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन,बजार छैन । किसानले सुनौलो भबिस्यको सपना बुन्दै उत्पादन गरेको तरकारि मुल्यहिन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं। समस्या थाहा छ, समाधान खोज्ने छौं। प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























