राजनीति

एमाले वागमतीको प्रमुख सचेतकमा मधुसुदन पौडेल

Banner

हेटौंडा, माघ २०-
नेकपा एमाले वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मधुसुदन पौडेल मनोनीत भएका छन् । उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>