Breaking News

रविको पक्षमा सर्वोच्च अदालत अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

Banner

काठमाडौँ, माघ १३–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको पक्षमा सर्वोच्च अदालत प्रदर्शन भएको छ ।

सर्वोच्च परिसरबाट केही प्रदर्शनकारी पक्राउ परेका समेत परेका छन् ।

लामिछानेकोविरुद्धमा फैसला आएपछि प्रदर्शनमा उत्रिएका पुकार बम, तारा बराल, शोम शर्मा लगायत केहीलाई पक्राउ गरिएको हो ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

केहीबेर अघि सर्वोच्चको संवैधानिक इजलासले रविको नागरिकता मुद्दामा रविलाई दोषि ठहर गरेको थियो । फैसला अनरुप रविको सांसद पद खारेज भएको छ भने उनको उपप्रधान तथा गृहमन्त्री पद समेत गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>