Breaking News

३२ दिनमै रविको उपप्रधान तथा गृहमन्त्री पद चैट

Banner

चितवन, माघ १३–

उपप्रधान तथा गृहमन्त्री बनेको ३२ दिनमै रवि लामिछानेको पद गएको छ ।

सर्वोच्च अदातलले लामिछानेको सांसद बन्न अयोग्य रहेको फैसला गरेसंगै उनको मन्त्री पद पनि गएको हो । उनले नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको फैसलामा उल्लेख छ । लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछाने पदच्युत भएका हुन् ।

अमेरिका नागरिकता र पासपोर्ट परित्याग गरेपनि लामिछानेले नेपाल नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>