Breaking News

चितवन क्षेत्र नं.२ मा उपनिर्वाचन हुने, रवि लामिछानेको सांसद पद खारेज

Banner

चितवन, माघ १३–

चितवन क्षेत्र नं.२ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएसंगै उपनिर्वाचन हुने भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>