Breaking News
गृहमन्त्री लामिछानेको फैसला आउनै लाग्दा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा
०

काठमाडौं, माघ १३-
सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























