मनोरञ्जन

रक्तअल्पताको कारण स्याङ्जामा मृत्यु भएका लोकदोहोरी गायक भीम पौडेलको पोखरामा अन्त्येष्टि

Banner

काठमाडौं, माघ १३-

लोकदोहोरी गायक भीम पौडेलको पार्थिव शरिरलाई आज पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका हुन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो ।

रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका थिए । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् र उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् ।

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>