मनोरञ्जन

रेनशाको निर्देशन रहेको धीरज मगर स्टारर ‘ज्याकीः आईएम ट्वान्टी वान’ वैशाख २१ मा

०
Banner

काठमाडौं, माघ १२

धीरज मगर स्टारर फिल्म ‘ज्याकीः आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो । रेनशा राई राणा निर्देशित फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

निर्माण कम्पनी आइकोर फिल्म्सले बिहीबार सरस्वती पूजाको अवसरमा फिल्मको नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको छ । ‘यसअघि आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>