Breaking News

बाजुरामा भूकम्पले घरहरु भत्किए, थप विवरण आउन बाँकी

Banner

बाजुरा, माघ १०–

आज (मंगलबार) दिउँसो बाजुरा केन्द्रबिन्दु भएर भूकम्प जाँदा भौतिक क्षतिहरु भएका छन्।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्पले बाजुराका केही घरहरु भत्किएको स्थानीयले बताएका छन् ।

भूकम्प प्रश्चात टेलिफोन सेवामा समेत समस्या उत्पन्न भएको छ । भूकम्पका कारण मानवीय क्षति बारे अझै जानकारी आएको छैन । थप विवरणहरु आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>