Breaking News

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

Banner

बाजुरा, माघ १०–

आज (मंगलबार) दिउँसो बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित चितवनमा समेत महसुस भएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>