देश/प्रदेश

चलचित्र ‘ह्यारीकी प्यारी’लाई प्रवर्दधन गर्न धरान पुगेकी शाहले मेयर साम्पाङलाई दिइन् सयवटा रुद्राक्षको बिरुवा

Banner

काठमाडौं, माघ ६-

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले धरानका नगरप्रमुख हर्क साम्पाङलाई रुद्राक्षको बिरुवा हस्तान्तरण गरेकी छन् । चलचित्र ‘ह्यारीकी प्यारी’लाई प्रवर्दधन गर्न धरान पुगेकी शाह, अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजालले नगरप्रमुख साम्पाङलाई एक सयवटा रुद्राक्षको बिरुवा दिएकी हुन् ।

‘ह्यारीकी प्यारी’का निर्देशक कपिल रिजाल चर्चित डा.भोला रिजालका छोरा हुन्। साम्राज्ञी र जितुको मुख्य भूमिका रहेको चलचित्र यहीँ माघ २० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>