मनोरञ्जन
निर्धारित समयमा छायांकन नभएपछि पेश्की रकम फिर्ता गर्दै अनमोलले छाडे फिल्म ‘एक्स नाइन’
०

काठमाडौं, माघ ६-
निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि अभिनेता अनमोल केसीले पेश्की रकम फिर्ता गर्दै फिल्म ‘एक्स नाइन ः लेभल वान’बाट बाहिरिएका छन् ।
‘उहाँहरु २०२१ को अक्टोबरमै सुटिङमा जानुपर्ने थियो । मुकुन्द भट्टले निर्देशन गर्ने भनिएको उक्त फिल्मलाई क्यानडा र अष्ट्रेलियामा छायांकन गर्ने बताइएको थियो । त्यस्तै लिड एक्टरले नै फिल्म छाडेपछि ‘एक्स नाइन स् लेभल वान’को भविष्य अन्योलमा परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























