मनोरञ्जन

जहाज दुर्घटनामा परी ज्यान गुमाएका प्रति ठाडी भाकामा श्रद्धाञ्जली दिदै देउडा गायक भट्ट

Banner

काठमाडौँ, माघ ५-

सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना गीत सार्वजनिक गरेका छन् । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय समेत दिएको हुन् ।

उनले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति ठाडी भाकामा श्रद्धाञ्जली दिएका छन् । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेतसम्झिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>